नेपालको इतिहासमा जङ्गबहादुर [Nepalko Itihasma Junga Bahadur]

  1. home
  2. Books
  3. नेपालको इतिहासमा जङ्गबहादुर [Nepalko Itihasma Junga Bahadur]

नेपालको इतिहासमा जङ्गबहादुर [Nepalko Itihasma Junga Bahadur]

3.50 3 1
Share:

जङ्गबहादुरका बारेमा बृहत् र आधिकारिक जानकारी दिने...

Also Available in:

  • Amazon
  • Audible
  • Barnes & Noble
  • AbeBooks
  • Kobo

More Details

जङ्गबहादुरका बारेमा बृहत् र आधिकारिक जानकारी दिने पुस्तक हो यो । यसमा काठमाडौंस्थित परराष्ट्र मन्त्रालय र नयाँ दिल्लीस्थित भारतीय राष्ट्रिय अभिलेखालयमा रहेका जङ्गबहादुरका पालाका अप्रकाशित मौलिक स्रोत सामग्रीहरूको अध्ययनपछि लेखिएका विभिन्न शीर्षकका १४ वटा लेख सगृहीत छन् ।

यो कृति इतिहासका अध्येताहरूका लागि बहुमूल्य दस्तावेज हो । हामी ढुक्कसँग भन्छौं- जङ्गबहादुरका बारेमा लेखिएको यति तथ्यपूर्ण र आधिकारिक पुस्तक अर्को छैन ।

  • Format:Paperback
  • Pages:188 pages
  • Publication:
  • Publisher:मञ्जरी पब्लिकेशन
  • Edition:First
  • Language:nep
  • ISBN10:9937712769
  • ISBN13:9789937712767
  • kindle Asin:9937712769

About Author

Tri Ratna Manandhar

Tri Ratna Manandhar

3.50 4 1
View All Books